मुख्यमन्त्री पौडेलको अमेरिकी गुप्तचर संस्थासित साँठगाँठ : केशव स्थापित

काठमाडौं । बर्खास्तीमा परेका प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको अमेरिकी गुप्तचर संस्था सीआइएसित साँठगाँठ रहेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सीआइएको लगानी रहेको एसिया फाउन्डेसनको लगानीमा मुख्यमन्त्री पौडेलले प्रदेशको अवधारणापत्र बनाएको आरोपसमेत लगाए । प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलले आफूलाई हप्काएपछि आफूले पनि … Continue reading मुख्यमन्त्री पौडेलको अमेरिकी गुप्तचर संस्थासित साँठगाँठ : केशव स्थापित